हालका सूचना

दलित जन कल्याण युवा क्लब लहान–१०
Dalit Jan Kalyan Yuba Club Lahan 10 Siraha(DJKYC)
info@djkyc.org
033 - 561299

खाने पानीको धारा जडानका गर्नआवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोल पत्र आह्वानको सुचना

०२ असार २०८१, शनिवार

दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्थाहो । यस संस्थाले विगत २३ वर्ष देखि बिभिन्नदातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरुमामहिलाअधिकार, शिक्षाअधिकार, जिबिको पार्जन, विपदउत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा कामगर्दै आएको छ । 

 त्यसैगरी विगत ४ बर्षदेखि वाटरएड नेपालको सहयोगमा  लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लवद्धारा बिकन परियोना लहान नगरपालिकामा समेत संचालनहुदै आएको छ । यसै सन्दर्भमा लहान नगर पालिकाअन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी दलित वस्तीहरुमा धारा जडान गर्नका लागि तपशिलबमोजिम सामाग्रीहरु आवश्यकभएको हुँदासोको लागिराष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र कामगर्न ईच्छुक नेपाली ईजाजत प्राप्तफर्म÷कम्पनीहरुलाई माँगगरिए बमोजिम आवश्यक कागजात ( कर चुक्ता २०७९ ÷ २०८० र फर्म ÷ कम्पनीको नबीकरण गरिएको कागजातहरु )सहित गोप्य सिलबन्दी बोलपत्रतोकिएको ढाँचामा २० जुलाई २०२४ ( ५ श्रावण २०८१ ) साँझ ५ बजे सम्मा दलित जनकल्याण युवाक्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सुचनाप्रकाशित गरीएको छ ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
डिजाइन र विकास टेकवेयर प्रा. लि. द्वारा गरिएको.